साहित्यिक सनिबार

“तीन हाइकू

मोहन पहाडी
(सभाना ,जर्जिया)
मेरो हिमाल
पग्लिएर झर्दा त
रगत बग्यो
************
मन सिएर
जिएको छु अचेल
एैया नभनी
**************
आफ्नै भूमिमा
शरणार्थी जिबन
आसुँ को दह

Leave a Reply