‘जेठा’ के गर्दै होला हिजो आज!!!

मेरो त्यो मासुम साथीलाई सम्झदै …..
By Prakass Chhetree.
यहाँ तस्बिरमा देखिएका मानिस् भुटानी शरणअर्थी सिबिर बेल्डाङ्गी १ का हुन जस्को खास नाम त मलाई थाहा छैन तथापी उनी सिबिरमा “जेठा” नाम ले निक्कै परिचित् छन। त्यसो [...]